GalliSalli: Patan Edition

KathaSatha is excited to collaborate with Photo Kathmandu for GalliSalli: Patan Edition. The workshop will focus on collecting, creating and presenting stories (in mixed media) from both intimate and public spaces in Patan.

Writers will:

– Be led through a structured set of writing prompts + exercises to explore Patan and arrive at a creative site-specific piece of their own
– Encouraged to explore working with audio, visual, and other forms of media
– Strengthen their interviewing skills by exploring various styles + methods
– Understand their role as a collector of non-fictional personal narratives and learn how to present them in different ways
– Practice creating engaging + memorable nuggets of stories that are interesting to a wide range of audiences
– Learn how to edit stories + use high-end digital audio recorders

Workshop will be conducted in both Nepali and English. Writers may choose to write in Nepali and/or English.

Stories from the workshop will be considered for inclusion by the curatorial team of Photo Kathmandu, Nepal’s first international photography festival.

© Juju Bhai Dhakhwa Collection/Nepal Picture Library

© Juju Bhai Dhakhwa Collection/Nepal Picture Library


WHEN: July 20- 24, 2-6 PM
WHAT: Collecting + Interviewing+ Writing + Creating
WHO: YOU (Workshop will cap at 10 participants)
HOW MUCH: Rs. 1000 (*Partial scholarships available. Please fill out scholarship form.*)
WHERE: TBD

APPLICATION DEADLINE: July 15, 2015

APPLICATION FORM

FACILITATORS:

Prawin Adhikari writes and translates fiction, creative non-fiction, and writes screenplays for the mainstream Nepali film industry. He is a graduate of Whitman College, Walla Walla. Prawin is the author of VANISHING ACT, a collection of short stories that was short listed for the Shakti Bhatt prize. He is also the assistant editor at La.lit, a literary magazine.

Muna Gurung is a writer and educator who spends her time between New York City and Kathmandu. She received her MFA from Columbia University, where she was a teaching fellow. Muna founded KathaSatha, an effort that fosters a public writing and storytelling culture.

Shuvechchhya Pradhan likes to call herself a dreamer and a wanderer at heart. She loves to write, travel, tell stories, and confuse people.

///

गल्लिसल्लि: पाटन संस्करणको आयोजनाका निम्ति फोटो काठमाडौँसँग सहकार्य गर्न पाउँदा कथासथा अत्यन्तै उत्साहित छ । यो कार्यशाला पाटनका सार्वजनिक तथा वैयक्तिक स्थानहरूबाट विविध माध्यममा कथाहरू संकलन, सिर्जना र प्रस्तुत गर्नमा केन्द्रित हुनेछ ।

यस कार्यशालामा लेखकहरू निम्न गतिविधिमा सहभागी हुनेछन्ः

– लेखनकालागि विशेष संरचनात्मक उत्प्रेरणा तथा अभ्यासका माध्यमबाट पाटनसँग परिचित हुँदै त्यहाँको कुनै स्थान विशेषबारे सिर्जनशील कृति लेख्नेछन् ।
– श्रव्य, दृश्य तथा अन्य माध्यममा सिर्जना गर्न हौसला पाउनेछन् ।
– विभिन्न शैली तथा विधिको प्रयोगमार्फत अन्तर्वार्ता गर्ने कौशललाई निखार्नेछन् ।
– गैर–आख्यानमूलक वैयक्तिक कथाहरुको संकलकको रूपमा आफ्नो भूमिकालाई मनन गर्दै त्यस्ता कथालाई विभिन्न तवरमा कसरि प्रस्तुत गर्न सकिन्छ, त्यो सिक्नेछन् ।
– फराकिलो श्रोतादिर्घा र पाठकहरूकालागि चाखलाग्दो र स्मरणीय हुने कथाहरु सिर्जना गर्ने अभ्यास गर्नेछन् ।
– उच्च कार्यक्षमता भएका डिजिटल अडियो रेकर्डरको प्रयोग गर्न तथा कथा–सम्पादन गर्न सिक्नेछन् ।

कार्यशाला नेपाली र अँग्रेजी दुवै भाषामा संचालन गरिने छ । सहभागी लेखकले नेपाली वा अँग्रेजी कुनै पनि भाषामा लेख्न सक्नेछन् ।

कार्यशालाबाट आएका कथाहरुलाई नेपालको प्रथम अन्तर्राष्ट्रिय फोटोग्राफी महोत्सव फोटो काठमाडौँको प्रबन्धक समुहले उक्त फोटो महोत्सवमा प्रदर्शनीकालागि छनौट गर्ने सम्भावना छ ।

कहिलेः श्रावण ४ देखि ८ सम्म, दिउँसो २ देखि ६ बजे

केः संकलन + अन्तर्वार्ता + लेखन + सिर्जना

कोः तपाईं (अधिकतम १० सहभागी)

कतिः रू १,०००/– (आंशिक छात्रवृतिको सम्भावना)

सहभागिताकोलागी आवेदन आइसक्नु पर्ने मिति: असर ३०, २०७२
आवेदन फर्मः http://goo.gl/forms/1HfQiKnL67

हल्का नास्ता उपलब्ध हुने अवस्था

सम्पूर्ण जिज्ञासा र प्रश्नः kathasatha@gmail.com

कार्यशाला संचालकहरुः

प्रवीण अधिकारी आख्यान र आलेख लेख्छन्, अनुवाद पनि गर्छन्, र चलचित्रका पटकथा पनि लेख्छन् । उनको कथा संग्रह द भ्यानिशिंग एक्ट मार्च २०१४ मा प्रकाशित भएको थियो । उनि ललित साहित्यिक पत्रिकाका सहसम्पादक मध्ये एक हुन् ।

काठमाडौँ र न्यू योर्ककाबीच आफ्नो समय विभाजन गर्ने मुना गुरुङ लेखक तथा शिक्षक हुन् । कोलुम्बिया यूनिवर्सिटीबाट एमएफए गरेकी गुरुङ कोलुम्बिया यूनिवर्सिटीमा टिचिंग फेलो पनि थिईन् । मुना गुरुङले स्थापना गरेको सँस्था कथासथाले सामाजिक र सार्वजनिक लेखन र कथासिर्जना र वाचनलाई प्रोत्साहन दिन्छ ।

शुभेच्छा प्रधान आफूलाई एक स्वप्नद्रष्टा र मनै देखि बरालिन मनपराउने व्यक्ति भनेर चिनाउँछिन् । उनलाई लेख्न, यात्रा गर्न, कथा सुनाउन र अरूलाई दिग्भ्रमित पार्नमा विशेष रूची छ ।